शुक्रबारबाट प्रदर्शनमा आए ‘मोदीबेनी’ र ‘शिरफूल’

The Cinema TimesThe Cinema TimesSourceAug 2, 20241 min read
शुक्रबारबाट प्रदर्शनमा आए ‘मोदीबेनी’ र ‘शिरफूल’
द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठको मुख्य भुमिका रहअ‍ेको सिनेमा ‘मोदीबेनी’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । यो सिनेमा पहिलो दिन राम्रो शोसहित प्रदर्शनमा आएको वितरक करण श्रेष्ठले बताए । शंकर कोइरालाको डेव्यु निर्देशन रहेको सिनेमामा वर्षा र अमरका अलवा रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप […]