हलमा लागे ‘मोदीबेनी’ र ‘शिरफूल’

Himal KhabarHimal KhabarSourceAug 2, 20241 min read
हलमा लागे ‘मोदीबेनी’ र ‘शिरफूल’
काठमाडौं- साउन १८ देखि हलमा दुई फिल्म प्रदर्शन भएको छ। ‘मोदीबेनी’ र ‘शिरफूल’। शंकर कोइरालाको निर्देशनमा बनेको फिल्म ‘मोदीबेनी’ का निर्देशक शंकर कोइराला हुन्। फिल्म पर्वतको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ। फिल्म आनन्दविक्रम क्षेत्रीले लेखेका हुन्। फिल्ममा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, हिउवाला […]