आगामी जेठ १८ मा ‘गाउँ आएको बाटो’ रिलिज हुने

Thulo PardaThulo PardaSourceDec 8, 20231 min read
आगामी जेठ १८ मा ‘गाउँ आएको बाटो’ रिलिज हुने
काठमाडौँ।नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’को आगामी वर्षको जेठ १८ मा नेपालमा रिलिज हुने भएको छ । टोरोन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो चलचित्रको रिलिज मितिसँगै पोस्टर सार्वजनिक गरिएको छ । दयाहाङ राई, पशुपति राई र प्रसान राईको प्रमुख भूमिका रहेको चलचित्रले बुसान फिल्म फेस्टिभलमा समेत प्रशंसा पाएको थियो । चलचित्र ‘नुमाफुङ’ बनाएर […]