देशभर रिलिज भयो ‘मोदीबेनी’

KoribatiKoribatiSourceAug 2, 20241 min read
देशभर रिलिज भयो ‘मोदीबेनी’

उत्साहित ट्रेलर सार्वजनिक गरी दर्शकमाझ चर्चित बनेको नेपाली चलचित्र ‘मोदीबेनी’को सार्वजनिक प्रदर्शनमा आएको छ। देशभर प्रदर्शनमा आएको यो चलचित्रले पहिलो दिन एक सय भन्दा धेरै शो हरू प्राप्त गरेको वितरक करण श्रेष्ठले बताए। यो चलचित्रलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेन्मेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले रिलिज गरेका हुन्। रिलिजको दुई दिन अघि बुधवार ‘मोदीबेनी’को प्रिमियर शो […]

The post देशभर रिलिज भयो ‘मोदीबेनी’ appeared first on Koribati.com.