चलचित्र ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

Thulo PardaThulo PardaSourceAug 1, 20241 min read
चलचित्र ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
काठमाडौं। निर्देशक लक्ष्मण सुवेदीको नयाँ चलचित्र ‘सतीदेवी’ को मर्मस्पर्शी ट्रेलर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ। यो चलचित्रले महिला सशक्तीकरणको सन्देश दिन र पितृसत्तात्मक सोचको विरोध गर्न बनाइएको सामाजिक कथावस्तुलाई प्रस्तुत गर्छ। ‘सतीदेवी’ आगामी भदौ ७ गते प्रदर्शन हुँदैछ। यसमा छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक सोच र समाजको कहानी प्रस्तुत गरिएको छ। निर्देशक सुवेदीले […]