रंगखबर, काठमाडौँ: भदौ ७ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को ट्रेलर रिलिज गरिएको छ। ३ मिनेट ६ सेकेन्ड फिल्मको टिजरमा अभिनेत्री मलीका महतलाई केन्द्रमा रखिएको छ। नारि प्रधान कथामा आधारित फिल्मको टिजर मुख्य पात्र सतीदेवी अर्थात् मलिकाको वरपर घुमेको छ। लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को यस अघि पोस्टर र टिजर रिलिज भइसकेको छ। फिल्ममा मलिकाको अलवा सन्दीपबाबु […]
‘सतीदेवी’को ट्रेलर रिलिज


