द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण भएको सिनेमा ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर रिलिज भएको छ । विहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच महिला सशक्तीकरणको सन्देश दिने सामाजिक कथावस्तुमा निर्माण भएको सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । छोराको चाहनामा छोरीलाई तिलाञ्जली दिने पितृसत्तात्मक समाजलाई कटाक्ष यो सिनेमाले यसअघि विभिन्न अवार्डमा समेत उत्कष्ट […]
लक्ष्मण सुवेदी निर्देशित ‘सतीदेवी’को मर्मस्पर्शी ट्रेलर रिलिज


