जेठ १८ मा दयाको ‘गाउँ आएको बाटो’ आउने

Ramailo ChaRamailo ChaSourceDec 8, 20231 min read
जेठ १८ मा दयाको ‘गाउँ आएको बाटो’ आउने
नविन सुब्बा निर्देशित नयाँ फिल्म ’गाउँ आएको बाटो’ आउँदो सालको जेठ १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको थियो । टोरोन्टो फिल्म फेस्टिवलका सँगै बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो फिल्मले नविन सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ । […]