चर्चामा द आउटलः दफा २१९’को टिजर, जापान राइट्स सोल्डआउट

Ranga KhabarRanga KhabarSourceAug 1, 20241 min read
चर्चामा द आउटलः दफा २१९’को टिजर, जापान राइट्स सोल्डआउट
रंगखबर, काठमाडौँ: फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ । यो फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् । नायक सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, फिल्मको मेकिङको खुलेरै तारिफ भइरहेको छ । टिजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि विक्री हुन थालेको छ । यो फिल्मको जापान अधिकार विक्री भएको […]