‘रावायण’को पोस्टरमा पल शाहको रौद्र रूप

Thulo PardaThulo PardaSourceAug 1, 20241 min read
‘रावायण’को पोस्टरमा पल शाहको रौद्र रूप
काठमाडौं। भदौ २१ गते रिलिज हुने चलचित्र ‘रावायण’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। शुक्रवार रिलिज गर्न लागिएको टिजरको काउन्टडाउन सहितको पोस्टरमा अभिनेता पल शाहलाई दाह्री जुँगा सहितको रिसाएको भावमा रौद्र रूपमा देखिएका छन्। यसमा पल सहित पुजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, र प्रदीप ढकाललगायतका […]