निर्देशक विधान कार्कीले क्यानडाबाट सुरु गरे पोडकास्ट, राजदूत पौड्याल पहिलो अतिथि

Thulo PardaThulo PardaSourceAug 1, 20241 min read
निर्देशक विधान कार्कीले क्यानडाबाट सुरु गरे पोडकास्ट, राजदूत पौड्याल पहिलो अतिथि
टोरोन्टो, क्यानडा। नेपाली कला, संस्कृति, चलचित्र, साहित्य, अनि सङ्गीतको संरक्षण र प्रवर्द्धनका लागि क्यानडाको टोरोन्टोमा सुरु गरिएको मानभी स्टुडियोजले आफ्नो पहिलो कार्यक्रम अन्तर्गत पोडकास्ट सार्वजनिक गरेको छ। ‘नेपाली नेक्सस विथ विधान’ शीर्षकको यो पोडकास्टमा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालसँग क्यानडा-नेपाल बिचको राजनैतिक, कूटनीतिक, व्यापारिक, शैक्षिक, सांस्कृतिक, परम्परागत एवं विविध द्विपक्षीय सम्बन्धका बारेमा महत्त्वपूर्ण बहस […]