नारी वेदनालाई समेट्दै चलचित्र ‘बुलाकी’को ‘सधैँ पछि परन्या हुन् स्त्री’ गीत सार्वजनिक

Thulo PardaThulo PardaSourceAug 1, 20241 min read
नारी वेदनालाई समेट्दै चलचित्र ‘बुलाकी’को ‘सधैँ पछि परन्या हुन् स्त्री’ गीत सार्वजनिक
काठमाडौं। पछिल्लो समयमा महिला प्रधान फिल्महरूमा समावेश यस प्रकारका गीतहरू दर्शक र श्रोतामाझ लोकप्रिय बनिरहेका छन्। यसैबिच, साउन ३२ गतेबाट पुनः प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ। ‘सधैँ पछि परन्या हुन् स्त्री’ बोलको गीतले नारी वेदनालाई सशक्त रूपमा प्रस्तुत गरेको छ। गीतमा चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको छ […]