सुशिल श्रेष्ठको ‘द आउटल’ जपानमा रिलिज राइट्स विक्री

Ramailo ChaRamailo ChaSourceJul 31, 20241 min read
सुशिल श्रेष्ठको ‘द आउटल’ जपानमा रिलिज राइट्स विक्री
फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि विक्री हुन थालेको सुनिएको छ । यो फिल्मको जापान अधिकार समेत विक्री भएको छ । जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । […]