पल शाहको ‘रावायण’ अवतार यस्तो बन्यो

Ramailo ChaRamailo ChaSourceJul 31, 20241 min read
पल शाहको ‘रावायण’ अवतार यस्तो बन्यो
फिल्म ‘रावायण’ बाट अभिनेता पल शाहको फस्ट लुक्स रिलिज भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता शाहलाई दोहोरो रुपमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरमा पललाई रिसाएको भावमा दाह्रीजुँगामा देख्न सकिन्छ । पलको क्यारेक्टर लुक्सले दर्शकमाझ कौतुहलता पैदा गरेको छ । सुदर्शन थापा निर्देशित फिल्मलाई सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शन व्यानर मिलेर संयुक्त रुपमा निर्माण […]