चलचित्र विकास बोर्डको अध्यक्ष मागिएको सूचनामै त्रुटि

Thulo PardaThulo PardaSourceJul 31, 20241 min read
चलचित्र विकास बोर्डको अध्यक्ष मागिएको सूचनामै त्रुटि
काठमाडौं। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला गरेको छ। बुधवार गोरखापत्र दैनिक पत्रिकामा सूचना जारी गर्दै नेपाली चलचित्र उद्योगमा योग्यता र अनुभव भएका योग्य नेपाली नागरिकहरूलाई आवेदन दिनका लागि आह्वान गरिएको छ। मन्त्रालयले प्रकाशित सूचनामा अध्यक्ष पदका लागि ३० वर्षदेखि ६५ वर्षसम्मका नेपाली नागरिकले आवेदन दिन […]