काठमाडौं। भदौबाट दोस्रो चरणको छायाङ्कनको तयारीमा रहेको चलचित्र ‘पिताम्बर’को वर्कशप चलिरहेको छ। वर्कशपमा प्रदीप खड्का, सौगात मल्ल, अनुप बिक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरी लगायतका कलाकारहरूको सहभागिता छ। ‘ऐँचो पैँचो’पछि कृषा चौलागाईको यो दोस्रो निर्देशन हो र यो उनको ड्रिम प्रोजेक्ट पनि हो। भदौ १ गतेबाट छायाङ्कन सुरु हुने चलचित्रमा सौगात मल्ल, प्रदीप खड्का, आँचल शर्मा, प्रमोद […]
‘पिताम्बर’को वर्कशपमा कलाकार, दोस्रो चरणको छायाङ्कन भदौबाट


