‘अग्निदहन’ चलचित्र मंसिर ७ गते रिलिज हुने

Thulo PardaThulo PardaSourceJul 31, 20241 min read
‘अग्निदहन’ चलचित्र मंसिर ७ गते रिलिज हुने
काठमाडौं – बोक्सी कुप्रथाविरुद्ध सन्देश दिने चलचित्र ‘अग्निदहन’ मंसिर ७ गते रिलिज हुने घोषणा गरिएको छ। राष्ट्रपतिको कार्यालयमा प्रदर्शन भएको यो चलचित्र देशब्यापी च्यारिटी स्क्रिनिङ समेत गरिएको छ। मंगलबार संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदर्शन मिति समेटिएको पोस्टर सार्वजनिक गरे। मन्त्री गुरुङले चलचित्रले बोक्सी कुप्रथाको अन्धविश्वास हटाउन सहयोग गर्ने बताए। निर्देशक घनश्याम लामिछानेले […]