काठमाडौँ- चलचित्र विकास बोर्डले रिक्त अध्यक्ष पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ । बोर्डले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आजको मिति (साउन १६)ले १५ दिनभित्र आवेदन मागेको हो। ०७९ साल साउन ११ गते चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका भुवन केसीको कार्यकाल यही साउन ८ गते सकिएपछि बोर्ड अध्यक्षविहीन छ। अध्यक्ष पदका लागि ३० […]
चलचित्र विकास बोर्डको अध्यक्षमा खुल्यो आवेदन


