‘पूर्ण बहादुरको सारंगी’को ‘इण्डक्ल्याप’

eHimalaya TimeseHimalaya TimesSourceJul 30, 20241 min read
‘पूर्ण बहादुरको सारंगी’को ‘इण्डक्ल्याप’
काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को ‘इण्डक्ल्याप’ गरिएको छ । चलचित्रको छायांकन दुई चरणमा गरेर ४० दिन लगाएर पूरा गरिएको हो । गत जेठ २४ गतेदेखि छायाकंन सुरु गरिएको चलचित्रको ओखलढुंगा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो भने काठमाडौं उपत्यकामा चार दिनको दृश्य खिचेर दोस्रो चरणको छायांकन सकिएको