पूर्व प्रधानमन्त्री नेपालले गरे ‘नमेटिने घाउ’ को डविङ

Ramailo ChaRamailo ChaSourceJul 30, 20241 min read
पूर्व प्रधानमन्त्री नेपालले गरे ‘नमेटिने घाउ’ को डविङ
अभिनेता रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’मा अभिनय गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भागको दृश्यको डबिङ गरेका छन् । रेडियो नेपालको स्टुडियोमा पुगेर नेपालले गसै साता फिल्मको स्वरांकन गरेका हुन् । निर्माता समेत रहेका रमित ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले भने आगामी साता डबिङ गर्ने जानकारी दिए । ‘डबिङका लागि प्रधानमन्त्रीज्यूसँग समय मागिएको छ । […]