‘पिताम्बर’को वर्कसप जारी, भदौबाट छायांकन

The Cinema TimesThe Cinema TimesSourceJul 30, 20241 min read
‘पिताम्बर’को वर्कसप जारी, भदौबाट छायांकन
द सिनेमा टाइम्स, काठमाडौं – भदौबाट दोस्रो चरणको छायांकनको तयारी भैरहेको सिनेमा ‘पिताम्बर’को यतिवेला धमाधम वर्कसप चलिरहेको छ । काठमाडौं थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीमा अहिले सिनेमाको वर्कसप चलिरहेको निर्देशक कृषा चौलागाईले जानकारी दिइन् । ‘पिताम्बर’ निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय सिनेमा हो । यो उनको ड्रिम प्रोजेक्ट समेत रहेको बताइएको छ । भदौ […]