पल शाह र बेनिशा हमालको नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा

Thulo PardaThulo PardaSourceJul 30, 20241 min read
पल शाह र बेनिशा हमालको नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा
काठमाडौं। रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ। निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्र लक्ष्मण सुनारले निर्देशन गर्नेछन्। सुनारले यसअघि ‘बुलाकी’ निर्देशन गरेर चर्चामा आएका थिए। यसमा महेश दवाडीको पटकथा तथा संवाद रहेको छ भने निर्माण प्रमुख सुरज आचार्य हुन्। ‘कल्ली’मा नायक पल शाह र […]