‘कल्ली’ मा कस्तो देखियो पल र बेनिशाको अवतार ?

Ramailo ChaRamailo ChaSourceJul 30, 20241 min read
‘कल्ली’ मा कस्तो देखियो पल र बेनिशाको अवतार ?
रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा नयाँ फिल्म निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ फिल्मको नाम ‘कल्ली’ राखिएको छ । यो फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । यो फिल्मको मुख्य भूमिकामा नायक पल शाह र नायिका बेनिशा हमालले काम गर्ने पक्का भएको छ । फिल्मको […]