‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने

The Cinema TimesThe Cinema TimesSourceJul 30, 20241 min read
‘कल्ली’ निर्माणको घोषणा, चैत्र २९ गतेबाट रिलिज हुने
द सिनेमा टाइम्स, काठमाडौं । रेड बर्ड प्रोडक्शन र  कस्तुरी प्रोडक्शनको ब्यानरमा सिनेमा निर्माणको घोषणा गरिएको छ । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ सिनेमाको नाम ‘कल्ली’ राखिएको छ ।  लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । उनको निर्देशनमा बन्ने यो सिनेमा पनि केही फरक र विशेष हुने अपेक्षा गर्न सकिन्छ । सिनेमामा […]