अमर प्रताप श्रेष्ठः एक अभिनेताको उदय

KalakarmiKalakarmiSourceJul 29, 20241 min read
अमर प्रताप श्रेष्ठः एक अभिनेताको उदय
काठमाडौं– यही साउन १८ गतेदेखि प्रदशृन हुने नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ बाट एक जना नयाँ अभिनेताको उदय हुँदैछ । उनी हुन् अमर प्रताप श्रेष्ठ । उनले यो फिल्ममा अभिनय गर्नुअघि केही नाटक, विज्ञापन तथा वेब सीरीजमा अभिनयको अनुभव लिएका थिए । पहिलो पटक ठूलो पर्दामा अभिनेताको रूपमा देखिने मौका पाउनु एक कलाकारका लागि ठूलो अवसर हो, र अमरको प्रतिक्रिया यसको साक्षी हो । जब श्रेष्ठलाई ‘मोदीबेनी’ मा प्रमुख भूमिकाका लागि प्रस्ताव गरियो, उनी एकाएक उत्साहितमात्र भएनन्, आफूलाई सम्मानितसमेत महसुस गरे । ‘मैले यो चलचित्रको स्क्रिप्ट राम्रोसँग सुनेको थिएँ, त्यसैले यो ...