फिल्म ‘घरज्वाइँ’ गण्डकीमा चल्न नदिने तमु धिं नेपालको चेतावनी

Himal KhabarHimal KhabarSourceJul 29, 20241 min read
फिल्म ‘घरज्वाइँ’ गण्डकीमा चल्न नदिने तमु धिं नेपालको चेतावनी
काठमाडौँ-  गुरुङ संस्था तमु धिं नेपालले ‘घरज्वाइँ’ सिनेमामा प्रयोग गरिएको रोधिं/रोदि शब्द संशोधन नगरेसम्म गण्डकी प्रदेशका सम्पूर्ण हल बन्द गर्न भन्दै हलहरूलाई पत्र काटेको छ। पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै संस्थाका अध्यक्ष हुमबहादुर गुरुङले आइतबार गण्डकी प्रदेशका हलहरूलाई सो पत्र काटेका हुन्। सो पत्रमा उनले आफूले पटकपटक ‘घरज्वाइँ’ सिनेमाका निर्मातालाई फोन तथा प्रेस […]