अमर प्रताप श्रेष्ठ: एक नायकको उदय

Thulo PardaThulo PardaSourceJul 29, 20241 min read
अमर प्रताप श्रेष्ठ: एक नायकको उदय
काठमाडौं। यही श्रावण १८ गते नेपाली चलचित्र ‘मोदीबेनी’ रिलिज हुँदैछ। शङ्कर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती जस्ता अनुभवी कलाकारहरूको साथमा नयाँ नायकको उदय हुँदैछ। उनी हुन्, अमर प्रताप श्रेष्ठ। उनले चलचित्र अगाडि केही नाटक, विज्ञापन तथा वेब सिरिजमा अभिनयको अनुभव लिएका थिए। पहिलो पटक ठुलो पर्दामा नायकको […]