‘के घर के डेराः घर नम्बर २’मा आर्यन सिग्देलको इन्ट्री

Ranga KhabarRanga KhabarSourceJul 29, 20241 min read
‘के घर के डेराः घर नम्बर २’मा आर्यन सिग्देलको इन्ट्री
रंगखबर, काठमाडौँ: फिल्म ‘के घर के डेराः घर नम्बर २’को लाइनअप बलियो बनेको छ । यो फिल्मको निर्माणपक्षले फिल्मका मुख्य तीन पुरुष पात्रहरु फाइनल गरेको छ । फिल्ममा नायक आर्यन सिग्देलको प्रवेश भएको छ । फिल्मको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ । यो फिल्ममा आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि […]