‘घर नम्बर २’ मा आर्यन सिग्देलको आगमन

Ramailo ChaRamailo ChaSourceJul 29, 20241 min read
‘घर नम्बर २’ मा आर्यन सिग्देलको आगमन
फिल्म ‘के घर के डेराः घर नम्बर २’ मा अभिनेता आर्यन सिग्देलको पनि आगमन भएको छ । दिपेन्द्र के.खनाल निर्देशित फिल्ममा यस अगाडी अन्य कलाकार पनि अनुबन्धित भैसकेका छन् । फिल्ममा अभिनेता सिग्देलको भूमिका बारे केही पनि खुलाइएको छैन् । यद्पी उनी आफ्नो भूमिका र फिल्मलाई लिएर आर्यन उत्साहित देखिएका छन् । आर्यन अभिनय ‘पुजार […]