सुटिङ र प्रचार तालिका मिलाउन आँचललाई सकस

The Cinema TimesThe Cinema TimesSourceJul 29, 20241 min read
सुटिङ र प्रचार तालिका मिलाउन आँचललाई सकस
द सिनेमा टाइम्स, काठमाडौं । एक साथ तीन सिनेमाको सुटिङ तालिका जुध्ने सम्भावना बढेपछि अभिनेत्री आँचल शर्मालाई सुटिङको सन्तुलन मिलाउने चुनौती थपिएको छ। हालका टप थ्री सुपरस्टारहरु अनमोल केसी, प्रदिप खड्का तथा दयाहाङ राईसँग जोडि बाँधि उनलाई अनुबन्धित गरिएका तीन सिनेमाहरु- ‘जेरी अन टप’, ‘पिताम्बर’ तथा ‘दुःखी आत्मा’ लगभग एकै समयमा फ्लोरमा जाने भएपछि आँचललाई […]