प्रकाशले सके ‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन, प्रदर्शन कहिले?

Himal KhabarHimal KhabarSourceJul 28, 20241 min read
प्रकाशले सके ‘पूर्ण बहादुर सांरङ्गी’ को छायांकन, प्रदर्शन कहिले?
काठमाडौँ- कलाकार प्रकाश सपूतले फिल्म ‘पूर्ण बहादुर सांरङ्गी’ को आफ्नाे पार्टकाे छायांकन सकिएको बताएका छन्।कलाकार प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत आफ्नाे पार्टकाे छायांकन सकिएकाे जानकारी दिएका हुन्। फिल्मकाे अन्य छायांकन चलिरहेकाे छ। सरोज पौडेलको लेखन र निर्देशनमा बनेको फिल्म सेभेन सिज सिनेमाको प्रस्तुति छ। सामाजिक कथावस्तुमा बनेको फिल्म गन्धर्व समुदायको कथामा आधारित छ। फिल्ममा प्रकाशसहित विजय […]