‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एङ्ग्रि लुक

Ranga KhabarRanga KhabarSourceJul 28, 20241 min read
‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एङ्ग्रि लुक
रंगखबर, काठमाडौँ: असोज ३ गतेबाट रिलिज हुने फिल्म ‘ह्रस्व दीर्घ’बाट अभिनेता हरिहर अधिकारीको नयाँ  लुक सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा उनलाई एङ्ग्रि लुकमा निर्माण टिमले प्रस्तुत गरेका छन। हरिहरको पोस्टरको ब्यागराउण्डमा भारतीय अभिनेताहरु कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्माका साथै अभिनेता प्रशान्त ताम्राकारलाई देख्न सकिन्छ। हुनत् यस अघिपनि निर्माण टिमले फिल्मका कलाकारहरुको फस्टलुक पोस्टर सार्वजनिक […]