काठमाडौँ- मीन बहादुर भामको निर्देशन तथा निर्माण रहेको फिल्म ‘शाम्बाला’ आगामी भदौ २८ मा नेपालमा प्रदर्शन हुने भएको छ। निर्माण टिमले उपत्यकामा कार्यक्रम गर्दै भदौ २८ लाई प्रदर्शन मिति घोषणा गरेका हुन्। ‘शाम्बाला’ बर्लिन फिल्म महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको पहिलो नेपाली फिचर फिल्म हो। त्यस्तै स्विट्जरल्यान्डको लोकार्नोफिल्म महोत्सवको ७७ औँ संस्करणमा पियाजा ग्राण्डे […]
‘शाम्बाला’ भदौ २८ मा प्रदर्शन


