‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एंग्री लुक्स

Ramailo ChaRamailo ChaSourceJul 28, 20241 min read
‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एंग्री लुक्स
अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्त निर्देशित फिल्म असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउँदैछ । सार्वजनिक पोस्टरमा हरिहर सँगै कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई […]