काठमाडौं– नेपाली फिल्म क्षेत्रको सुधान्मुख अवस्थासँगै कलाकारहरुको व्यस्तता पनि बढिरहेको छ । एकपछि अर्को फिल्ममा स्थापित कलाकारहरुलाई भ्याइ–नभ्याइ छ भने फिल्म डेब्यू गर्नेको लर्को पनि लामै छ ।
यहि क्रममा नेपाली फिल्म क्षेत्रका दुई अभिनेत्रीहरु वर्षा राउत र वर्षा शिवाकोटी पनि फिल्ममा बेजोडका साथ वर्षिरहेका छन् । यी दुई अभिनेत्रीको व्यस्तता यति धेरै बढेको छ, जति वर्षायामको वर्षा ।
वर्षा राउतलाई त अहिले अमेरिका र नेपाल पानी पँधेरो झैँ भएको छ । उनी कुन बेला नेपालमा हुन्छिन् अनि कहिले अमेरिका पुगिसक्छिन्, थाहै हुँदैन ।
उनी केहि समय अगाडि ‘तेल भिसा’ को ...
वर्षायामको समयमा गर्जिएर वर्षिँदै दुई वर्षा


