‘मोदीबेनी’का कलाकारहरू द्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ

Thulo PardaThulo PardaSourceJul 27, 20241 min read
‘मोदीबेनी’का कलाकारहरू द्वारा बागमती नदीमा र्‍याफ्टिङको शुभारम्भ
काठमाडौं। श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू वर्षा सिवाकोटी र अमर प्रताप श्रेष्ठले बागमती नदिमा र्‍याफ्टिङको शुभारम्भ गरेका छन्। नेपाल नदी संरक्षण संस्था, फ्रेन्ड्स क्लब र बागमती सफाइ महाअभियानको सहकार्यमा बागमती नदी महोत्सव महाजल जात्रा अन्तर्गत शनिवार र्‍याफ्टिङको शुभारम्भ भएको हो। थापाथली पुलबाट चोभारसम्म वर्षा र अमरले र्‍याफ्टिङ गरेका थिए। अभिनेत्री वर्षा […]