खरेलको ‘चिट्ठी’बाट बाहिरियो ‘टुटेको तारा’ !

Filmy NepalFilmy NepalSourceDec 4, 20231 min read
खरेलको ‘चिट्ठी’बाट बाहिरियो ‘टुटेको तारा’ !
काठमाडौं । चलचित्र ‘चिट्ठी’मा समावेश पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ । माधबराज खरेलको लेखन र निर्देशन रहेको उक्त गीतमा गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ । उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन् । कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रिय भुमिकामा संजीत भण्डारी, […]