‘अगस्त्य’ निर्देशकले ‘कर्मा’ बनाउने

Thulo PardaThulo PardaSourceJul 26, 20241 min read
‘अगस्त्य’ निर्देशकले ‘कर्मा’ बनाउने
काठमाडौं। गत फागुनमा रिलिज भएको चलचित्र ‘अगस्त्य : च्याप्टर–१’का निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र बनाउने भएका छन्। उनले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘कर्मा’ राखिएको छ। बिहीबार यसको शीर्षकको डिजाइन सार्वजनिक गर्दै घोषणा गरिएको हो। यो चलचित्र एक्सन प्रधान हुने बताइएको छ। यसको कथा पनि सौरभले नै लेखेका छन्। “यो चलचित्र एक्सन मात्रै पनि होइन। […]