‘लाइफ ड्यामेज’ को शुभ मुहूर्त, मुख्य भूमिकामा सुरक्षा

Himal KhabarHimal KhabarSourceJul 26, 20241 min read
‘लाइफ ड्यामेज’ को शुभ मुहूर्त, मुख्य भूमिकामा सुरक्षा
काठमाडौँ- ‘लाइफ ड्यामेज’ नामक फिल्म बन्ने भएको छ। काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै  फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्मको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहने निर्माण टिमले जनाएको छ। फिल्म निमेष श्रेष्ठले निर्देशन गर्नेछन्। यो उनको पहिलो निर्देशन हो। फिल्मको कथा निर्देशक निमेष र ईशा थापाले लेखेका हुन्। सुरक्षासहित फिल्ममा ईशा थापा, सञ्जना […]