‘गोर्खे खुकुरी’ को सफलतापछि ‘माछी’ रिलिज (भिडियो)

Ramailo ChaRamailo ChaSourceJul 26, 20241 min read
‘गोर्खे खुकुरी’ को सफलतापछि ‘माछी’ रिलिज (भिडियो)
’गोर्खे खुकुरी’ गीतको सफलताको सेलिब्रेसन गर्दै तीज गीत ’माछी’ सार्वजनिक गरिएको छ । लोकश शर्माको प्रस्तुती रहेको ’गोर्खे खुकुरी’ गीतले पाँच महिनाको अवधिमा युट्युबमा ४ करोड २७ लाख बढी भ्युज पाएको छ । बिहीबार प्रेसमिट गर्दै सार्वजनिक गरिएको ’माछी’ बोलको गीतमा शान्तिश्री परियार र समीक्षा अधिकारीको स्वर रहेको छ । भिडियोमा प्रियंका कार्की, लोमश शर्मा, […]