दर्शक बढाउँदै वर एण्ड बधुको तिमी सँग

Chitra LaharChitra LaharSourceJul 26, 20241 min read
दर्शक बढाउँदै वर एण्ड बधुको तिमी सँग

काठमाडौं । भदौको १४ गतेबाट फिल्म ‘वर एण्ड बधु’ रिलिजमा आउँदैछ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको मुख्य भूमिकामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य छन् । यो फिल्मको पहिलो गीत ‘तिमी सँग’ केही दिन अगाडि सार्वजनिक गरिएको थियो । सार्वजनिक भएको ४ दिनमा यो गीतले करिब ७ लाख भ्यूज युट्युबमा बटुलेको […]

The post दर्शक बढाउँदै वर एण्ड बधुको तिमी सँग appeared first on CHITRALAHAR.COM.