काठमाडाैँ- विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२४ को आवेदन खुल्ला भएको छ। बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्दै आयोजक रिवन इन्टरटेनमेन्टले मिसेस नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस नेपाल वर्ल्ड-२०२४ आगामी कात्तिक १० गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। यसका लागि आगामी भदाै ८ […]
मिसेस नेपाल वर्ल्ड-२०२४ को खुल्याे आवेदन


