काठमाडौँ- साउन ११ (आज)देखि हलमा दुई नेपाली र एक भारतीय फिल्म प्रर्दशन भइरहेको छ। नेपाली फिल्म ‘ईश्वर’ र ‘ब्ल्याक छाया’, दक्षिण भारतीय फिल्म ‘रायन’। फिल्म ‘ईश्वर’का निर्देशक राजु गिरी हुन्। प्रेमसम्बन्धमा आउने उतारचढाव प्रस्तुत गरिएको फिल्ममा सुनिल थापा, अनु शाह, बुद्धि तामाङ, रवीन्द्र झा, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ। क्यूएफएक्स सिनेमाज, वान सिनेमाज, रञ्जना सिनेप्लेक्स, […]
हलमा लागे दुई नेपाली र एक भारतीय फिल्म


