आजदेखि सिनेमा हलमा ‘ईश्वर’ र ‘ब्ल्याक छायाँ’

KalakarmiKalakarmiSourceJul 26, 20241 min read
आजदेखि सिनेमा हलमा ‘ईश्वर’ र ‘ब्ल्याक छायाँ’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत अन्तर्गत आज साउन ११ गते शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्महरु ‘ईश्वर’ तथा ‘ब्ल्याक छायाँ’ प्रदर्शनमा आएका छन् । राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ मा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङ आदि कलाकारले असभिनय गरेका छन् । पछिल्लो पटक फिल्म ‘पसिना’मा देखिएकी अभिनेत्री अनु शाहले पाँच वर्षपछि ‘ईश्वर’ मार्फत अभिनयमा कमव्याक गरेकी छिन् । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको लगानी छ । फिल्ममा भोजराज ...