बालबालिकालाई एडल्ट टिकट बिक्री गर्ने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस

Filmy NepalFilmy NepalSourceDec 5, 20231 min read
बालबालिकालाई एडल्ट टिकट बिक्री गर्ने ‘वन सिनेमाज’लाई कारबाही सिफारिस
काठमाडौं। बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएको काठमाडौँको नयाँ बानेश्वरस्थित चलचित्र हल ‘वन सिनेमाज’लाई चलचित्र विकास बोर्डले कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ । प्राप्त सूचनाको आधारमा सोमबार साँझ ६:३० बजे सुरु भएको चलचित्र चलिरहेको समयमा बोर्ड सदस्यहरू राजु केसी, केएल बुढाथोकी, रबी अधिकारी, बक्स अफिस अधिकृत प्रवीण पाण्डे सो हलमा तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई […]