मिसेस् नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला 

Thulo PardaThulo PardaSourceJul 25, 20241 min read
मिसेस् नेपाल वर्ल्ड २०२४ को लागि आवेदन खुल्ला 
काठमाडौं। विवाहित महिलाहरूबिचको सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड २०२४ को लागि बिहीबारबाट आवेदन खुल्ला भएको छ। बिहीबार काठमाडौंको कमलादीस्थित स्काई वाक टावरमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था रिबन इन्टरटेनमेन्टले मिसेस् नेपाल वर्ल्डका लागि आवेदन खुल्ला गरिएको जानकारी गराएको हो। आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको मिसेस् नेपाल वर्ल्ड २०२४ आगामी कात्तिक १० गते कमलादीस्थित […]