एमडब्लूसीको ब्रान्ड एम्बेसडरमा नाजिर नियुक्त

Thulo PardaThulo PardaSourceJul 25, 20241 min read
एमडब्लूसीको ब्रान्ड एम्बेसडरमा नाजिर नियुक्त
काठमाडौं। नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)का लागि चर्चित नेपाली अभिनेता नाजिर हुसेन ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्। एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी नाजिरलाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।  एमडब्लूसीका अनुसार, नाजिरलाई एक वर्षको लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ, जस दौरान उनले कम्पनीका प्रडक्टहरूको प्रचार र बिक्रीमा विभिन्न तरिकाबाट मद्दत गर्नेछन्। एम्बेसडर नियुक्त […]