डकुड्रामा ‘हामी छौँ (सिजन १)’को प्रिमियर

Thulo PardaThulo PardaSourceJul 25, 20241 min read
डकुड्रामा ‘हामी छौँ (सिजन १)’को प्रिमियर
काठमाडौं। सलोन सलिना फिल्मसको प्रस्तुतिमा निर्माण भएको डकुड्रामा ‘हामी छौँ (सिजन १)’ को प्रिमियर काठमाडौंको न्यूरोडस्थित रञ्जना हलमा गरिएको छ। सलिना बस्नेत र आर्यन पौडेल अभिनीत यो डकुड्रामा भदौ २ गतेबाट ओएसआर डिजिटल र विभिन्न ओटीटी प्लेटफर्महरूमा प्रसारण हुँदैछ। रामजी राउतद्वारा निर्देशित र शोभित बस्नेतद्वारा प्रस्तुत ७ एपिसोडको यो डकुड्रामाले नेपालका असहाय र पीडितको जीवनलाई […]