डकु ड्रामा ‘हामी छौँ’ को प्रीमियर

KalakarmiKalakarmiSourceJul 25, 20241 min read
डकु ड्रामा ‘हामी छौँ’ को प्रीमियर
काठमाडौं– रामजी राउतको निर्देशन तथा सोभित बस्नेतको प्रस्तुतिकरणमा निर्माण गरिएको डकु ड्रामा ‘हामी छौँ’ (सीजन १) को प्रीमियर शो आयोजना गरिएको छ । प्रीमियर शोमा ४० मिनेट डकु ड्रामाको पहिलो श्रृंखला देखाइएको थियो । सलोन–सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘हामी छौँ’ को न्यूरोडस्थित रञ्जना सिनेमा हलमा बिहीवार आयोजित प्रीमियर शोमा डकु ड्रामाका कलाकारहरुको उपस्थिति रहेको थियो । सलिना बस्नेत तथा आर्यन पौडेल फिचर्ड यो डकु ड्रामा आगामी भदौ २ गतेदेखि ओएसआर डिजिटल तथा विभिन्न ओटीटी प्लेटफर्मबाट प्रसारणमा आउँदैछ । केही समयअघि यो डकु ड्रामामा समावेश गीत ‘यो नजिकको कुरा’ ...