काठमाडौं । कलाकारहरूको बलियो लाइनअप रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो चरणको छायांकन सुरु गरिएको छ । गत जेठ २४ गतेबाट छायाकंन सुरु गरेर केही दिन अघि ओखलढुङ्गा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पुरा गरिएको फिल्मको पहिलो चरणको छायांकन सकिएसँगै भक्तपुरको दुवाकोटबाट दोस्रो चरणको छायांकन सुरु गरिएको हो । सेभेन सिज सिनेमाको प्रस्तुतिमा […]
The post पूर्णबहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु appeared first on CHITRALAHAR.COM.


